सन्दिप लामिछानेले आफूमाथि षड्यन्त्र रच्नेहरुको नाम खुलाउलान त् ?

    सन्दिप लामिछानेले बैशाख २० गतेको दिन आफ्नू सुनुवाई ढिलो भएको हुदा आक्रोश पोखेका छन् । उनले आफ्नो फस्बुक को मार्फत आफू षड्यन्त्रको शिकार भएको बताए। उनले “I refrained myself from long to post. I have no doubt that I am a victim of conspiracy. May God bless them all who played their roles in this conspiracy. I leave everything up to God. Time will tell the truth unless revealed.????” अर्थात् “मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ????” भन्दै आफ्नो फस्बुकको टाइमलाइनमा हालेका छन् साथै उनले आफु माथि षड्यन्त्र रच्ने हरुको नाम पनि खुलाउने भन्दै अर्को पोस्ट गरेका थिए । उनले “I respect the laws and order of the respective courts but I promise everyone to reveal the names of each and every single individual who played their roles in this conspiracy very soon including everyone who are involved in the case”.अर्थात “म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्” भन्दै पोस्ट गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *