५० लाख विद्यार्थीलाई पछि पार्दै ‘टपर’ बने पनि ‘ट्रोल’को सिकार

    उत्तर प्रदेशकी प्राची निगम राज्यका ५० लाख विद्यार्थीलाई पछि पार्दै १० कक्षाको परीक्षामा उत्कृष्ट भइन्।

    नतिजा सार्वजनिक भएपछि प्राचीको तस्बिर सामाजिक सञ्जालमा आएपछि केही मानिसले उनलाई उनको सफलताको लागि बधाई दिए।

    तर कतिपयले उनलाई शारीरिक रूपका कारण गिज्याउँदै अश्लील टिप्पणी पनि गरे।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *