अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

    राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७८ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिदद १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसा घटेको हो। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा बढेको छ। आज पाउण्ड एकको खरिदमा १६७ रूपैयाँ २१ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९७ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६६ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रूपैयाँ ४६ पैसा कायम गरिएको थियो। युरोपियन युरो एकको खरिददर आज १४३ रूपैयाँ १४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७९ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५६ पैसा बढेको हो। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०५ पैसा पाइन्छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९१ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ १० पैसा र बिक्रीमा २८ रूपैयाँ २२ पैसा पाइन्छ। आइतबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ०३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७८ पैसा तोकिएको छ।

    अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *