सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

    सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *