देखियो कतार एयरवेजको जहाजमा धुवाँ

    काठमाडौँ । काठमाडौँबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ । विमानको पुच्छरमा धुवाँ देखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले  बताए ।  उड्नका लागी पुसब्याक गर्दा धुवाँ देखिएपछि चेकजाँच गरिएको झाले बताए । उनी भन्छन्– ‘अरू समस्या केही छैन, जहाज दोहा उड्ने तयारीमा छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *