मैले सदनमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

    २५ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततालाई लिएर आफूमाथि उठेको प्रश्नमा संसदमा जवाफ दिन पाउनुपर्ने बताएका छन् । सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेले आफूविरुद्ध कहीँकतै मुद्धा नचलेको बताए । महान्यायाधिवक्ताको कार्यालयले नै कहीँ कतै मुद्दा चलेको, अभियोजन भएको, पोलेको पाइएन भनेर लेखेर दिएको भन्दै उनले भने, ‘मैले सदनमा बोल्नुपर्छ । सदनमाबाट राखेपछि चित्त बुझेन भन्ने ठाउँ छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *