काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए ।
सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा
Related Posts
![अपनाउनुस वास्तुका यी तरिका यदि तपाईंको साथ पैसा अडिदैन भनि। अपनाउनुस वास्तुका यी तरिका यदि तपाईंको साथ पैसा अडिदैन भनि।](https://thenepalivideos.com/wp-content/uploads/2024/07/7B0A3FD7-D0A4-4E0C-B24B-9DBAC44FB39F-1024x694.jpeg)
अपनाउनुस वास्तुका यी तरिका यदि तपाईंको साथ पैसा अडिदैन भनि।
प्राय मानिस हातमा पैसा अडिँदैन भनेर चिन्तित हुन्छन् । उनीहरूको...
![साउन ७ गते सोमबार , आजको राशिफल साउन ७ गते सोमबार , आजको राशिफल](https://thenepalivideos.com/wp-content/uploads/2024/05/pathivara-img.jpg)
![थाइराइड भनेको के हो ? के खाने के नखाने? जानी राखौ। थाइराइड भनेको के हो ? के खाने के नखाने? जानी राखौ।](https://thenepalivideos.com/wp-content/uploads/2024/07/C70D648D-3031-4E62-9D34-3D7A25E6C0D2.jpeg)
थाइराइड भनेको के हो ? के खाने के नखाने? जानी राखौ।
थाइराइडलाई महिलामा लाग्ने रोग भनिने गरिएता पनि यो पुरुषमा पनि...