भिन्डी सँग झुक्केरपनि यी २ चिज मिसाएर सेवन नगर्नु, हुन् सक्छ विष सरह !

    भिण्डीसँग मुला : भिण्डी खाएपछि मुलाको सेवन गर्नु पनि निकै घातक मानिन्छ। मुला र भिण्डीको सेवन एकसाथ गर्दा छालामा विभिन्न समस्या देखिने सम्भावना अधिक हुन्छ। भिण्डी र मुला एकसाथ खाँदा अनुहारमा दाग धब्बाको सम्भावना हुने गर्छ।तपाईले करेला र मुला एकसाथ खाँदा तपाईको अनुहार पूरै तरिकाले खराब हुने सम्भावना हुन्छ। त्यसैले कहिलै पनि मुला र करेला सँगै खाने गल्ती नगर्नुहोस्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *