कान्समा सहभागी अभिनेत्री प्रियङ्का कार्कीको पहिरनको चर्चा

    अभिनेत्री प्रियङ्का कार्की यतिबेला चर्चामा छिन् । कान्स फिल्म फेस्टिभलमा लगाएको पहिरनका कारन उनी चर्चामा आएकी हन् । पति आयुष्मान् देशराज जोशीका साथ कान्समा सहभागी उनी सेतो गाउनमा देखिएकी थिइन् । फेस्टिभलको भिडियो सामाजिक सञ्जालमा उनले राखेकी छिन् । जसमा उनले भित्री वस्त्र नलगाएको चर्चा भइरहेको छ । प्रियंकाको पहिरनले कान्समा मात्र नभए सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ । कतिले उनलाई नेपालको राष्ट्रिय पोसाक लगाएर चिनाउनुपर्ने भनेका छन् भने कतिले सेक्सी, ग्ल्यामर, हट अनि बोल्ड भन्दै प्रशंसा गरेका छन् । कहिले उनको पहिरनको आलोचना पनि गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *