काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ । संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ । अर्थमन्त्री बर्षमान पुनले अपराह्न १ बजेदेखि संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगि प्रकरणको संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन । दलहरुबीच अहिले पनि संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको छ ।
आज बजेट आउदै
Related Posts
देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरविरुद्ध लड्ने महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल
काठमाडौँ, १९ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल...
तारा एयरले सुरू गर्यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान
दानबहादुर बुढा मुगु, मंसिर । तारा एयरले सुर्खेतबाट कर्णालीका तीन...
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ : अध्यक्ष बस्नेत
काठमाडौँ, १९ मंसिर । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष...