जेठ २३ बुधबार,आजको राशिफल

    मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    सभा सम्मेलन तथा भोज भतेर जन्य कार्यमा सहभागीताको अवशर प्राप्त रहनेछ । आफन्त जनहरुको साथ सहयोगमा स्थिर क्षेत्रमा लगानिको अवशर जुट्नेछ । गरीरहेको कार्यमा पदोन्नतीको सम्भाबना समेत रहेकोछ ।

    बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    मानसम्मान प्राप्तीको सम्भाबना रहेकोछ । नजिकका मित्रजनहरु सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । आम्दानिका मनग्य श्रोत साधन फेला पर्नेछन ।

    मीथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
    पुराना साथीभाई हरु सगँको भेटघाट रमाइलो साथै खर्च दायक साबित रहनेछ । तपाईको कार्य सम्पादनमा भएको त्रुटिको फाईदा प्रतिपक्षीहरुले सहजै उठाउन सक्नेछन । प्रेम सम्बन्धमा भने समय उत्तम रहेकोछ ।

    कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    सोच बिचार पुर्ण वाणीको आवश्यक रहनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनुपरेता पनि आम्दानि क्षेत्र सबल रहनेछ । शुभ चिन्तक हरुको साथ सहयोग द्वारा पुराना लगानि उठाउन बिशेष मद्दत मिल्नेछ ।

    सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    मान्यजनहरुको साथ सहयोग मार्फत जटिल कार्य सम्पादन हुनेछन । सभासम्मेलनमा सरीक हुने अवसर जुट्नाले मन प्रशन्न रहनेछ । सबारी साधनको प्रयोगमा साबधानी अपनाउनु उत्तम रहनेछ । बिद्या सफल रहनेछ ।

    कन्यमा राशि-टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । साधारण यात्राको सम्भाबना रहको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

    तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मनमा खिन्नता उत्पन्न हुनेछ । अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बोलिको कारण कुलकुटुम्ब सगँको सम्बन्धमा तिक्तता पैदा हुन सक्ला ।

    बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
    कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।

    धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । अरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

    मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन । सामाजीक कार्यका निम्ति साधारण खर्च हुन सक्नेछ । बिद्या प्राप्तिको रहेको छ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ ।

    कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द
    सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । सभा सम्मेलनमा सरीक हुने अबसर जुट्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ ।

    मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    शुभ चिन्त-कहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *