किन १६ डिग्री सेल्सियस भन्दा कम सेट गर्न सकिँदैन एसीको तापक्रम? जानी राखौ

    घर होस् या अफिस आजभोलि प्रायजसो ठाउँमा एयर कण्डिसनर अर्थात एसी प्रयोग गरिएको हुन्छ ।

    तर के तपाइलाई थाहा छ, एसीको तापक्रम १६ डिग्री सेल्सियसभन्दा तल जाँदैन भनेर । धेरैको मनमा यो प्रश्न आएको पनि हुनपर्छ । त्यसकारण आज हामी तपाइलाई एसीमा १६ डिग्रीभन्दा कम तापक्रम सेट गर्न किन सकिँदैन भन्ने बारेमा जानकारी दिँदै छौँ ।

    यी कारणले एसीको तापक्रम १६ डिग्री सेल्सियस भन्दा कम सेट गर्न मिल्दैन

    यदी एसीमा १६ डिग्री सेन्टिग्रेड भन्दा कम तापमान सेट गरिएको छ भने, एसीमा हुने इभापोरेटर नामक उपकरण पूर्ण रूपमा जम्न गइ एसी बिग्रने सम्भावना हुने भएकोले एसीमा १६ डिग्री सेन्टिग्रेड भन्दा कम तापमान सेट गर्न सकिदैन् ।

    एसीको यो वाष्पीकरण गर्ने कम्पोनेन्टमा रेफ्रिजरेन्ट हुन्छ, जसले चिसो हावाको दबाब कम गर्छ । यस्तो अवस्थामा तापक्रम अझै घट्यो भने चिसो हावा बरफमा परिणत हुन्छ । शून्य डिग्री सेन्टिग्रेडमा हिउँ जम्ने भएकोले यसको फ्रिजिङको पहिलो चरण १६ डिग्री सेल्सियसबाट सुरु हुने गर्दछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *