के लसुनले बढाउछ त् से*क्स पावर ! जानुहोस

    तपाई केहि दिनदेखि सेक्सको मुडमा हुनुहुन्न, तपाईको पार्टनर नजिक आउँदा बहाना बनाउनुहुन्छ र टाढा जानुहुन्छ । यदि यौन शक्ति घट्दै गएको छ भने यस्ताे हुन्छ । तर, केही घरेलु उपाय अपनाएर यसलाई बढाउन सक्नुहुन्छ ।

    सेक्स पावर बढाउनका लागि दैनिक आहारमा केही खानेकुरा समावेश गर्नुहोस् । एभोकाडो, बदाम, केरा जस्ता स्वस्थ फलफूल र नरिवलले यौन शक्ति बढाउन मद्दत गर्छ।

    खानामा लसुन सबैले प्रयोग गर्छन् । कतिपयले यसलाई पेटकाे समस्याकाे लागि पनि प्रयाेग गर्छन् ।

    काँचो लसुन खाँदा धेरै स्वास्थ्य लाभ हुन्छ । तथापी, लसुनको विशेषता यहीं समाप्त हुँदैन ।

    लसुन सेक्स पावर बढाउने खाना हो । लसुनमा पाइने विशेष तत्वले यौन स्वास्थ्यलाई बढावा दिन्छ। विशेषगरी, लसुनले पुरुषमा शीघ्र स्खलन, कम सेक्स पावर जस्ता यौन समस्याहरू हटाउँछ।

    लसुनमा भिटामिन बी१, बी६, सी, क्याल्सियम, सेलेनियम, म्याङ्गेनिज, कपर आदि जस्ता भिटामिनहरू पनि पाइन्छ। जसले व्यक्तिलाई अन्य हिसाबले पनि स्वस्थ बनाउँछ । एजेन्सीबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *