विवाहित युवतीतर्फ किन आकर्षित हुन्छन् पुरुष ?

    आजकाल धेरै विवाहेत्तर सम्बन्धका घटनाहरु बाहिर आउने गरेका छन् । यसले समाजमा पार्ने प्रभाव छुट्टै बहसको विषय हुनसक्ने भएपनि किन युवाहरु विवाहित महिलातर्फ आकर्षित हुन्छन् भन्ने प्रश्न समेत जन्माएको छ ।

    हुन पनि विभिन्न समयमा भएका केहि अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ ।

    आत्मविश्वास

    विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।

    हेरचाह

    विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ ।

    हर्मोनमा आएको परिवर्तन

    विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

    स्वभाव

    विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् ।

    यौन

    विवाहित महिला तर्फ अविवाहित पुरुष आकर्षित हुनाको अर्को पक्ष यौन रहेको छ । यौनसम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरुको अनुमान र अपेक्षा हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *