के घाँटीमा टाई बाँध्नाले दिमागमा रगतको प्रवाह घट्छ ?

    टाइसुट लगाएर मानिस चिटिक्क देखिन्छन् । मानिसको व्यक्तित्व नै टाइसुटले बढाउँछ तर के तपाईँलाई थाहा छ घाँटीमा टाई बाँध्नाले मस्तिष्कमा रक्त प्रवाह कम हुन जान्छ ।

    सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले के निष्कर्ष दिएको छ भने घाँटीमा टाई बाँध्नाले दिमागमा रगतको प्रवाह ७.५ प्रतिशतले घट्छ ।

    जसका कारण मानिसले टाउको दुखेको, वाकवाकी लागेको र आलस्यता महसुस गर्दछ । टाई बढी जोरले बाँधेमा त आँखामा समेत दबाब बढ्न जान्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *