बिग एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा साइग्रेस

काठमाडौँ, ९ माघ । बिग एजुकेसन कन्सल्टेन्सीले ‘कथावाचक’ साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच ‘कथावाचक’साइग्रेसले ब्रान्ड एम्बेस्डरका रुपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै पोखरेलले सही र भरपर्दो कन्सल्टेन्सीको हातमा नपर्दा धेरै नेपाली नेपाली विधार्थीहरुले दुःख पाइरहेको भन्दै सही मार्गनिर्देशन गर्दै मह१्वपूर्ण जिम्मेवारी पूरा गर्न बिग एजुकेसन कन्सल्टेन्सीलाई आग्रह गर्नुभयो ।

साथै उहाँले बिग एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरका रुपमा आफूले साझेदारी गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *