पुरुषमा यौन क्षमता कमजोर हुने यी हुन् मुख्य कारणहरु

    पुरुषमा यौन क्षमता कमजोर हुनुको कारण पत्ता लगाउन धेरै गाह्रो हुन्छ। सामान्यत: शरीरमा हर्मोनको गडबडी या कमीका कारण यौन क्षमता कमजोर हुने समस्या निम्तन सक्छ। हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ। कैयौंपटक हृष्टपृष्ट मानिस पनि नपुंसकता वा यौन क्षमता कमजोर हुने शिकार बनिरहेको पाइन्छ। यसकारण नपुसंकता (यौन क्षमता कमजोर) को कारण पत्ता लगाउन गार्‍हो हुन्छ।

    खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ। सामान्यत: नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसँग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैनन्, जसबाट रोग बढ्ने सम्भावना हुन्छ। नपुंसक व्यक्ति आफ्नो महिला साथीसँग कहिल्यै सन्तुष्ट हुन सक्दैनन्। कुनै मानिसहरु नपुसंक नभए पनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन्। पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ।

    खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ?

    – जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो यौन क्षमता कमजोरको लक्षण हुन सक्छ।
    – यौन क्षमता कमजोर भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ। सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो।
    – यौन क्षमता कमजोरको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ। मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन.।

    – यौन क्षमता कमजोर धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ। बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ।
    – जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा यौन क्षमतामा कमजोर हुन सक्छ।
    – यौन क्षमता कमजोरका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ।

    – यौन क्षमता कमजोर पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन्।
    – यौन क्षमता कमजोर भएका व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ।
    – बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ।
    – फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *