मनसुनजन्य विपदमा परेर हालसम्म ४१ जनाको ज्यान गयो,३१ जना बेपत्ता

    मनसुनजन्य विपदमा परेर हालसम्म ४१ जनाको ज्यान गयो,३१ जना बेपत्ता

    काठमाण्डौ । यसपालि मनसुनजन्य विपदमा परेर हालसम्म ४१ जनाले ज्यान गुमाएका छन्। ३१ जना बेपत्ता छन्। गृह मन्त्रालयका अनुसार मनसुन भित्रिएदेखि हालसम्म विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । त्यसमध्ये २० जिल्लामा मानवीय क्षति भएको छ।
    विपदमा परेर एक सय ३० घरमा पूर्णरुपमा क्षति पुगको छ भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *