सरुवा रोगको सङ्क्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाए पनि नेपालमा भने बजेटकै अभावमा यो दिवस मनाउन छोडिएको छ । अक्टोबर १५ अर्थात् असोज २८ गते विश्व हात धुने दिवस मनाउने गरिन्छ कुनै बेला नेपालमा विश्व हात धुने दिवस मनाउने गरिए पनि अहिले त्यो प्रचलन हराएको छ । हातको फोहोरका कारण विभिन्न सरुवा रोग लाग्ने र त्यसबाट मानिसको मृत्यु हुने थाह हुँदाहुँदै पनि दिवस मनाउन छाडिएको हो । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले यो वर्ष सरकारले विश्व हात धुने दिवस नमनाउने जानकारी दिनुभयो ।
आज विश्व हातधुने दिवस
Related Posts
संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा
काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान...
एमाले अपराधीलाई बचान लाग्दैन : पूर्वमन्त्री पण्डित
काठमाडौँ, ७ पुस । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम्...
‘गोल्डेन टेम्पल’का मुसा घरका भन्दा शक्तिशाली छन् : पुरोहित दीपक बज्राचार्य
काठमाडौँ, ७ पुस । परापूर्व कालमा शाक्यमुनि भगवान बुद्धको मूर्ति...