काठमाडौँ । सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो । सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १७५ रन बनाएको थियो । यो जितपछि सनराइजर्स तेस्रो पटक फाइनलमा पुगेको छ । यस अघि सनराइजर्सले २०१६ मा उपाधि जितेको थियो भने २०१८ मा फाइनलमा पराजित भएको थियो । अब फाइनल खेल आइतबार सनराइजर्स हैदरावादले कोलकोता नाइट राइडर्ससँग खेल्ने छ ।
सनराइजर्स र कलकता फाइनल भिड्ने !
Related Posts
तपाइको ग्रह अनुसार लगाउनुहोस यि रत्न जस्ले मिल्छ फल नै फल
काठमाडौँ– ज्योतिषशास्त्रमा रत्नको महत्व धेरै नै हुन्छ । साथै यसलाई...
साउनमा बेलपत्रसँग सम्बन्धित नियमहरूमा ध्यान राख्नुहोस्, तब मात्र पूजा सफल हुने विश्वास
भगवान शिवको प्रिय महिना अर्थात् साउनमा शिवलिंगमा बेलपत्र अर्पण गर्नु...