जान्नुहोस ! हाच्छ्युँ सम्बन्धी ७ रोचक तथ्य

    – हाच्छ्युँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ।

    – हाच्छ्युँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ।

    – हाच्छ्युँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ।

    – धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छ्युँको कारण बन्न सक्छ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।

    – नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छ्युँ दुई तीन पटकसम्म लगातार आउन सक्छ।

    – हाच्छ्युँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ।

    – हाच्छ्युँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *