श्रीमती अन्तै सल्केको कसरी थाहा पाउने ? यस्ता छन् केहि रहस्यमय जानकारी

    संसारमा कसैको मनको कुरा कसैले पनि जान्न सक्दैन । अझ झन स्त्री जातीको कुरा पुरुषले जान्न त झनै मुस्किल हुने गर्दछ । संसारमा यस्ता महिलाहरु पनि भेटिने गर्छ जसले मनको कुरा मनमै गम्स्याएर राख्ने कसैलाई पनि नभन्ने हुन्छन् । यस्ता महिलाहरुले आफ्नो श्रीमान हुँदा हुँदै पनि पर पुरुषसँग प्रगाण सम्बन्ध राखि आफ्नो घर बिगार्ने खालका काम गरेको उदाहरण पनि थुप्रै भेटिन्छन् । यस्तो हुन नदिनको लागि समयमै सचेत रहेर जानौ यस्ता कुराहरु जसले तपाईलाई यसबारे सहयोग गर्नेछ

    मोबाईल
    तपाईंको श्रीमती फोनमा कत्तिको झुन्डिन्छिन् ? तपाईँको अगाडि फोन आउँदा उनको हाउभाउमा कुनै परिवर्तन आउँछ कि आउँदैन ? बारम्बर फोन आइरहने फोन, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरुले पनि तपाईंले श्रीमतीले दिइरहेको छ या छैन भनेर थाहा पाउन सक्नुहुन्छ । फोन आएको बेला आवाज कम गर्ने, अकस्मात् बोल्ने शैलीमा परिवर्तन गर्छिन भने सम्झिनुस, उनको नियत ठीक छैन । थाहै नपाई तपाईमाथि धोका भइरहेको हुन सक्छ ।

    केटी साथीहरुसँग घुलमिल

    उनका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् रु केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।

    नुहाउने र शारीरीक ब्यायम

    विगतमा दिउँसो नुहाउने काम नगर्ने तपाईंकी श्रीमती घर फर्कने बेला नुहाएर आएको जस्तो देखिन्छिन् रु के उनी पहिलाको भन्दा जीममा बढी धाउने गर्दछिन् ? सम्झिनुस् त्यहाँ पनि तपाईंलाई गुमराहमा राखिएको हुनसक्छ ।

    श्रीमतीको बास्ना श्रीमतीले पहिले र अहिलेमा कत्तिको बास्नादार हुने गर्छिन ? उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढी आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् ।

    आँखा जुधाई
    पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमती अहिले प्रश्नहरु सोध्दा एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस्।

    यौन विचलन

    कतै तपाईंको श्रीमतीले तपाईंलाई झारा टार्ने गरी सेक्समा साथ मात्रै त दिएकी छैनन् ? के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ? त्यसो भए उनीमा शंका गर्ने आधारहरु धेरै हुन्छन् । अर्थात तपाईंमाथि श्रीमतीले धोका दिइरहेकी हुन सक्छिन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *