१.F1 : यो बटन यदि कम्पुटर अन गर्ने बितिकै थिचेमा कम्पुटरको सेटिंगमा जान सकिन्छ र यदि इन्टरनेट ब्रोउजरमा काम गर्दै गर्दा यो बटन थिचेमा हेल्प पेज खुल्नेछ ।
२. F2 : विन्डोजमा कुनै फाइल वा फोल्डर मा यो बटन थिचेमा रेनेम गर्न सकिन्छ । त्यस्तै वोर्डमा ctrl + F2 बटन दबायमा प्रिन्ट प्रीविउ देखा पर्दछ ।
३. F3 : विन्डोजमायो बटन दबाएमा सर्च अप्सन आउछ ।
४. F4 : विंडोज एक्सप्लोरर ( My computer, computer) मा यो बटन दबाएमा मा एड्रेस बार खुल्छ । त्यस्तै वोर्डमा यो बटन द्बायेमा जुन काम भएको हो त्यही काम दोहोरिन्छ । Alt + F4 द्बाबेमा खोलिसकेको सफ्टवेयर बन्द हुन्छ ।
५. F5 : कम्पुटर रिफ्रेश गर्न यो बटन थिचे पुग्छ । इन्टरनेट ब्राउजर्लाई रिफ्रेश गर्न पनि यो बटन दबाउन सकिन्छ । Powerpoint मा यो बटन दवायेमा स्लाइड शुरु हुन्छ । वोर्डमा shift + F5 द्वाबेमा find and replace अप्सन आउछ ।
६. F6 विन्डोजमा खुलेको सामामाग्रिहरु यो बटन दवाएर देख्न सकिन्छ । Control+Shift+F6 थिचेमा खुलियेका वोर्ड फाइल हरु एक-एक गरी हेर्न सकिन्छ ।
७. F7 : वोर्डमा यो कि थिचेमा स्पेलिंग जाच गर्दछ ।
८. F8 वोर्डमा यो बटन थिचेमा text लाइ select गर्न सकिन्छ ।
९. F9 : माइक्रोसॉफ्ट आउटलुकमा इमेल पाउन वा पठाउन यो प्रयोग गर्न सकिन्छ । कुनै-कुनै laptop मा brightness मिलाउन यो की प्रयोग हुन्छ ।
१०. F10: कुनै पनि सफ्वेयरमा यो की थिचेमा मेनु आउछ । यदि माउसले काम नगरेमा shift + F10 थिचेमा right mouse को काम गर्छ । वोर्डमा control + F10 थिचेमा maximize र minimize गर्न सकिन्छ ।
११. F11 : कुनै पनि ब्राउजर लाइ फुल स्क्रीन गर्नको लागि यो की प्रयोग गर्न सकिन्छ ।
१२. F12 : वोर्डमा यो बटन थिचेमा save as बटन आउछ ।