बिहे पछी एक वर्षसम्म पनि श्रीमानका अगाडि न’ग्न हुन मान्दैनन् महिला, कारण ?

    विवाहको अर्थ दुई व्यक्ति एक हुनु मात्र नभएर उनीहरुको विश्वास, एक-अर्काप्रतिको सम्मान, माया, प्रेम र दुई परिवारप्रतिको दायित्व पनि बराबर हुनु हो ।

    वैवाहिक जीवनमा यी कुराहरु भएमा मात्र एउटा विवाह सफल हुन सक्छ र वैवाहिक जीवन सुमधुर हुन्छ । वैवाहिक जीवनलाई कसरी सुमधुर बनाउने ?

    सुखी जीवन बाँच्ने दम्पतीले विवाहलाई आनन्दको रुपमा स्वीकार गर्छन् । यस्ता आनन्द कुराहरुको माध्यमबाट पनि उठाउन सकिन्छ भने कुनै काम संग-संगै गरेर पनि आनन्द उठाउन सकिन्छ ।

    यदि तपाई महिला हुनुहुन्छ र आफ्नो श्रीमानका अगाडि कपडा खोल्न अफट्यारो महसुस गर्नुहुन्छ भने चिन्ता लिनु पर्दैन, किनभने तपाईं एक्लै हुनुहुन्न ।

    एक अध्ययनले ६ मध्ये १ विवाहित महिलाले आफ्ना श्रीमानका अगाडि एक वर्षभन्दा बढी समयसम्म न ‘ग्न हुन अफट्यारो मान्ने गरेको जानकारी दिएको छ । विवाहित महिलाहरूलाई ‘अन्तिम पटक आफ्ना पतिका अगाडि कहिले न ‘ग्न हुनुभयो’ भनेर सोधिएको थियो ।

    सर्वेक्षणमा भाग लिएका १६ प्रतिशत महिलाले पछिल्लो १२ महिना वा सोभन्दा बढी अवधिमा आफ्नो श्रीमानका अगाडि एकपटक पनि कपडा नखोलेको दाबी गरे ।

    झन्डै आधाले आफ्नो शरीरलाई लिएर असुरक्षित महसुस गरेका हुँदा पतिका अगाडि ना ङगो हुन नचाहेको बताए ।

    जबकि एक तिहाइले कम यौन चाहनालाई यसको श्रेय दिएका छन् । करिब ४० प्रतिशतले आफ्नो सम्बन्धमा असर परेको र ३६ प्रतिशतले लुकाउन खोज्दा श्रीमानसँग झगडा हुने गरेको जवाफ दिएका हुन् ।

    यो सर्वेक्षण सञ्चालन गर्ने यूकेमेडिक्स डटकमकी सारा बेली भन्छिन्, ‘महिलाको यौन जीवनका लागि शारीरिक आत्मविश्वास धेरै महत्त्वपूर्ण हुन्छ, यो घट्दै गएको देखिन्छ, जसका कारण समस्या बढ्दै गएको छ ।’

    उनले थप्दै भनिन्, ‘विवाहको १२ महिना वा सोभन्दा बढी समयसम्म आफ्ना श्रीमानका अगाडि न’ग्न हुन नमान्ने अधिकांश महिलाको भनाइ छ ।’

    उनका अनुसार महिलाहरूले आफ्नो शरीर मन नपराए पनि आफ्नो श्रीमानरसाथीलाई मन पर्न सक्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । कुनै पनि सम्बन्ध केवल रूपमा विश्वासको कमीको कारण बलिदान हुन सक्दैँन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *