मान्छेले सबैथोक बिर्सेला तर आफूलाई हेला र अपमान गरेको कहिल्यै बिर्सन सक्दैन !

    १. यदि तिमि आफ्नो भाग्य बदल्न सक्दैनौ भने भाग्यप्रतिको तिम्रो दृष्टिकोण बदल ।

     

    २. म हार स्वीकार्न सक्छु किनकि कुनै न कुनै पल हार हुने नै गर्छ तर म फेरी प्रयाश नगर्ने कुरा स्वीकार्न सक्दिन ।

     

    ३. तिमि जे हौ त्यो बन र जे अनुभूत गर्छौं त्यहि भन ! किनकि जसले यसलाई नराम्रो सोच्छन उनीहरुको यसमा वास्ता हुदैन र जसले वास्ता गर्छन उनीहरुले मनमा लिने छैनन् ।

    मान्छेले सबैथोक बिर्सेला तर आफूलाई हेला र अपमान गरेको कहिल्यै बिर्सन सक्दैन ।

     

    ४. तिम्रो जीवनको समय सिमित छ, यसलाई अरुको जस्तो जीवन बाच्नमा खेर नफाल ।

     

    ५. जब कुनै संघर्ष हुदैन त्यहाँ कुनै प्रगति पनि हुदैन ।

     

    ६. तिमीले छालहरुलाई रोक्न त सक्दिनौ तर छालको सहायताले कसरी माथि फड्कने भन्ने सिक्न सक्छौ ।

     

    ७. जुन सोचाइ राखेर समस्या निम्तेको हो त्यहि सोचाइ राखेर त्यसलाई समाधान गर्न सकिदैन ।

    ८. हामी पुतलीको सुन्दरता हेरेर मख्ख त हुन्छौ तर त्यो सुन्दरता पाउन कुन अवस्थाबाट गुज्रिएको भन्ने ख्याल गर्दैनौ ।

     

    ९. पहिले आफ्नो सोच बादल अनि बल्ल तिम्रो संसार बदलिनेछ ।

     

    १०. बाच्नलाई सहस र हास्नलाई सन्तोष चाहिन्छ किनकि शत्रु नभएको मान्छे त हुदैन दुनियामा ।

     

    १२. मान्छेले सबैथोक बिर्सेला तर आफूलाई हेला र अपमान गरेको कहिल्यै बिर्सन सक्दैन ।

     

    १३. एउटा राम्रो मन लाखौ राम्रा अनुहारहरु भन्दा राम्रो हुन्छ यसैले रोज्नु छ भने मन हेरेर रोज्नु, अनुहार हेरेर होइन । १४. हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे उस्तै हुन, जसलाई फुटाउन आवश्यक पर्दैन आफै फुट्छन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *