ब्लडप्रेशर लगायतका यति धेरै रोगको नियन्त्रण गर्छ कर्कलाले , प्रयोग बिधि ?

    कर्कलो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा निकै मिठो हुन्छ ।

    यो प्राय मानिसहरुको भान्सामा नियमित पाकिने तरकाली हो । कर्कलो को पात र तरकारी ले ब्लडप्रेशर लाई कंट्रोल गर्दछ।

    यस लाई खाना ले तनाव कम गर्दछ जसले गर्दा तपाई को ब्लडप्रेशर कंट्रोल मा रहने गर्दछ । पेट दुखेको समस्या हुदा पनी कर्कलो लाभदायक हुदछ। कर्कलो को पात हरु लाई पानी मा उसिनेर, उक्त पानी मा अलिकती घीउ मिसाएर ३ दिन सम्म पिउनाले आराम मिल्दछ । कर्कलो पात मा पाईने भिटामिन ए तपाई को आंखा हरु का लागी लाभदायक हुदछ।

    यसले आंखा को हेर्ने क्षमता बढाउदछ र आँखा हरुको मांसपेशिहरु पनी बलियो बनाउदछ । जोडनी को दु-खाई को समस्या बाट पनी कर्कलो को पात ले छुटकार दिलाउन सक्दछ । नियमित रूप ले यदी तपाई ले प्रयोग गर्नु भयो भने जोडनी दु-खाई को समस्या बाट राहत पाउन सकिन्छ ।

    कर्कलो को पात हरुमा पाइने फाइबर ले तपाई को शरीर को मेटाबलिज्म लाई चुस्त बनाउन का साथै तपाई को शरिर को तौल लाई पनी कंट्रोल गर्न मा मदद गर्दछ । कर्कलो को पात हरु मा क्याल्शियम, पोटेशियम, एंटी(अक्सीडेंट र भिटामिन ए, बी, सी भरपूर मात्रा मा पाईने गर्दछन, जसले तपाई को स्वास्थ लाई अनेकौ फाईदा गर्दछन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *