हृदयरोगी कोलेस्ट्रोल र बुढ्यौली भगाऊँनका लागि यस्ता छन् पाकेको फर्सी खानुका फाइदा

    फर्सी तरकारीको एक प्रकार जुन लहरामा फल्छ। प्राय: सबै ठाउँमा उत्पादन हुन्छ। फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ ।फर्सीमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ ।

    आवश्यक पोषकतत्व फर्सीमा पाइन्छन् ।कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जास्ता रोगलाई कम गर्न सहयोग पुर्याउछकब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

    पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ । गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ । फर्सीको बियााले शरीरमा भएको पत्थरी निकाल्छ ।

    फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ ।निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ ।रुखो कपाललाई नरम बनाउँछ । फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *