करिब ३ अर्बको आइपीओ निष्कासन हुदै,हेर्नुहोस् कहिँले ?

करिब ३ अर्बको आइपीओ निष्कासन हुदै,हेर्नुहोस् कहिँले ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको छ ।

कम्पनीलाई आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।कम्पनीले १ करोड २० लाख कित्ता बराबरको २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँको आईपीओ निष्कासन गर्न बोर्डले असार १५ गते अनुमति पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *