(August) महिनाभरि चम्किनेछ यी ३ राशि हुने मानिसको भाग्य !

    वैदिक ज्योतिष शास्त्रमा ग्रहहरुको चालमा हुने परिवर्तनको विशेष महत्व छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशिलाई शुभ-अशुभ प्रभाव पार्छ। ग्रहहरूको चालका कारण कतिपय राशिले शुभ फल मिल्छ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्ने गर्दछ। दैनिक-साप्ताहिक-मसिक राशिफलको गणना ग्रहहरूको चालबाट गरिन्छ। ग्रहहरूको चलखेलका कारण केही राशिका लागि अगस्ट महिना निकै शुभ हुने भएको छ।

    वृष राशि :दाम्पत्य जीवनमा खुशीको अनुभव हुनेछ। गाडी वा घर किन्न सकिनेछ। यो समय शिक्षा क्षेत्रसँग आवद्ध व्यक्तिका लागि वरदानभन्दा कम छैन।आर्थिक पक्ष बलियो रहनेछ। मिहिनेत गर्नाले काममा अवश्य सफलता मिल्नेछ।

    कन्या राशि :काममा सफलता मिल्नेछ। परिवारका सदस्यहरूसँग समय बिताउने अवसर मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ। यो समयमा भाग्यको पूर्ण साथ मिल्नेछ।

    कुम्भ राशि :शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय राम्रो रहेको छ। धन लाभ हुने सम्भावना पनि छ। कार्यस्थलमा सबैले तपाईको प्रशंसा गर्नेछन्। स्वास्थ्य सम्बन्धि समस्याबाट मुक्ति मिल्नेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *