साउन महिनाभरि चम्किने यी ३ राशिको भाग्य, शिवको कृपाले पूरा हुनेछ हरेक मनोकामना !

    साउनको पवित्र महिना भगवान भोलेनाथलाई समर्पित छ। साउन महिनामा देवशयनी एकादशी पनि पर्छ । यस दिन भगवान विष्णु सुत्छन् र त्यसपछि भगवान भोलेनाथले चार महिनासम्म यो संसार चलाउनेछन्। यसपटक साउनमा जम्मा ४ वटा सोमबार परेका छन् । भोलेनाथले कुन ३ राशीमा आफ्नो विशेष कृपा बटुल्नुहुन्छ, जानौँ ।

    कन्या राशि : कन्या राशिका मानिसहरूलाई शिवको कृपा मिल्नेछ। कन्या राशिका व्यक्तिहरुलाई यो महिना सुखमयी उपहार मिल्न सक्छ ।यस महिनामा लगानी गर्न सकिनेछ ।थपिएको पैसा छिट्टै फिर्ता हुनसक्छ ।कार्यक्षेत्रमा आफ्नो अस्तित्व कायम गर्न सकिनेछ ।विदेश यात्राको सम्भावना पनि छ ।

    कर्कट : कर्कट राशिका व्यक्तिहरुको काममा लामो समयदेखि रहेका बाधाहरु हटेर सफलता मिल्नेछ ।सम्पत्ति बढ्ने सम्भावना छ ।कुनै नयाँ कार्यको थालनी गर्नु शुभ रहनेछ ।व्यवसायमा राम्रो आम्दानीको सम्भावना बढ्नेछ ।

    मेष : ज्योतिष शास्त्र अनुसार मेष राशिका व्यक्तिहरुका लागि साउन महिना निकै शुभ रहनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *