भदौ ४ गते सार्वजनिक बिदा (सुचना सहित)

कर्णाली प्रदेश सरकारले सोमबार अर्थात भदौ ४ गते सार्वजनिक बिदा दिने भएको छ ।सोमबार प्रदेश स्थापना तथा शहिद दिवस र नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकार तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने भएको हो । प्रदेश सरकारको साउन २९ गते बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको छ ।

सुचना सहित :

Leave a Reply

Your email address will not be published. Required fields are marked *