१७ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

    १७ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

    काठमाण्डौ – मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । सोमवार राति पहिरो खसेर बन्द भएको सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएको हो ।
    हिजो राति ८ बजेतिर खसेको पहिरोका कारण पूर्णरूपमा बन्द भएको सडक पहिरो हटाएसँगै केही बेर अघिदेखि सञ्चालनमा आएको सडक डिभिजन भरतपुरतले जानकारी दिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *