नेकपा एसका सुर्खेत अध्यक्ष मोहन बडुवालसहित सिंगो जिल्ला कमिटी एमालेमा समाहित

    नेकपा एकीकृत समाजवादी सुर्खेत अध्यक्ष मोहन बडुवालसहित सिंगो कमिटी एमालेमा प्रवेश गरेका छन । उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिवसमेत रहेका थिए ।

    पछि नेकपा विभाजनपछि उनी माधव नेपालको टीममा लागेका थिए । बडुवालसँगै नेकपा एसका ६५ जना नेता कार्यकर्ता एमालेमा भित्रिएका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *