अल नेपाल इन्फ्रास्ट्रक्चरले प्रिमियममा आईपीओ निष्काशन गर्ने

    अल नेपाल इन्फ्रास्ट्रक्चरले प्रिमियममा आईपीओ निष्काशन गर्ने

    कम्पनीले प्रिमियममा आईपीओ ल्याउने एजेण्डा पारित गर्न आफ्नो वार्षिक साधारणसभा डोकेको छ। कम्पनीले यही भदौ ३१ गते वार्षिक साधारणसभा कम्पनीको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे बोलाउने निर्णय गरेको छ।

    कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०७८/७९का लागि नगद लाभांश (करसहित) पारित गर्नेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *