अभिनेत्री निता ढुङ्गानालाई पितृ शोक

    काठमाडौं । अभिनेत्री निता ढुङ्गानालाई पितृशोक परेको छ । उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको शनिबार निधन भएको हो ।

    निताले सामाजिक सञ्जालबाट बुबाका निधन भएको सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन् ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान मेरो बुबाको बैकुन्ठ बास होस् ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *