धन प्राप्तिको लागि जन्म मिति अनुसार अपनाउनुहोस् यस्तो वास्तु उपाय ! नसोचेको धनलाभ मिल्नेछ !

    ज्योतिष शास्त्रमा वास्तु शास्त्रको धेरै महत्व रहेको हुन्छ भन्हे ज्योतिष शास्त्र भित्र वास्तु शास्त्रले आफ्नै छुट्टै ठाउँ बनाएको हुन्छ। वास्तु शास्त्रको अनुसार,सबै दिशाहरू केही न केहि ग्रहसँग सम्बन्धित छन्। यदि तपाईको जन्म गते अनुसार सम्बन्धित दिशामा केहि वास्तुको चिजहरु राख्ने हो भने धेरैलाई हरेक प्रकारका लाभ मिल्ने हुन्छ। यदि तपाईको जन्म गते १२ छ भने १+२=३ हुन्छ भने यसलाई मूल्यांकन ३ मान्नुहोस। यस्तै यदि तपाईको जन्म गते १५ छ भने १+५=६ भने यसलाई मूल्यांकन ६ मानिन्छ। आज हामी तपाईलाई मूल्यांकन अनुसार घरको कुना दिशामा के राख्दा लाभ मिल्छ हेर्नुहोस।

    मूल्यांकन १ को लगी शुभ दिशा पूर्व हो। यस प्रकारका व्यक्तिले पूर्व दिशामा घरमा बांसुरी राख्नु पर्ने हुन्छ।

    मूल्यांकन २ को लागि शुभ दिशा उत्तर-पश्चिम दिशा हो। यस प्रकारका व्यक्तिले उत्तर-पश्चिम दिशामा सेतो वस्तु जस्तै सेतो शंख,पथ्थर राख्नु राम्रो मानिन्छ।

    मूल्यांकन ३ को लगी शुभ दिशा उत्तर-पूर्व दिशा हो। यस प्रकारका व्यक्तिले उत्तर-पूर्व दिशामा रुद्राक्ष राख्नु भएमा लाभ मिल्ने क्रम रोकिने छैन।

    मूल्यांकन ४ को लगी शुभ दिशा दक्षिण-पश्चिम दिशा हो। यस प्रकारका व्यक्तिले दक्षिण-पश्चिम दिशामा काँचले बनेको जे वस्तु राख्दा पनि हुन्छ।

    मूल्यांकन ५ को लगी शुभ दिशा उत्तर दिशा हो। यस प्रकारका व्यक्तिले उत्तर दिशामा लक्ष्मी अथवा कुवेरको मूर्ति राख्नु भएमा लाभ मिल्ने गर्छ।

    मूल्यांकन ६ को लगी शुभ दिशा दक्षिण-पूर्व दिशा हो। यस प्रकारका व्यक्तिले दक्षिण-पूर्व दिशामा मयूरको प्वाख राख्नु भएमा शुभ मानिने गरिन्छ।

    मूल्यांकन ७ को लगी शुभ दिशा उत्तर-पूर्व दिशा हो। यस प्रकारका व्यक्तिले उत्तर-पूर्व दिशामा एक मुखे रुद्राक्ष राख्नु होला।

    मूल्यांकन ८ को लगी शुभ दिशा पश्चिम दिशा हो। यस प्रकारका व्यक्तिले पश्चिम दिशामा कालो पथ्थर राख्नु भएमा लाभ मिल्ने हुन्छ।

    मूल्यांकन ९ को लगी शुभ दिशा दक्षिण दिशा हो। यस प्रकारका व्यक्तिले दक्षिण दिशामा पथ्थारले बनेको पिरामिड राख्नु होला।