५० वर्षपछि बन्दैछ : २०२४ चम्किनेछ यी राशिका भाग्य, हुनेछ अपार धनलाभ

    ५० वर्षपछि बन्दैछ : २०२४ चम्किनेछ यी राशिका भाग्य, हुनेछ अपार धनलाभ

    ज्योतिष पञ्चाङ्ग अनुसार ग्रहहरुले समय-समयमा राशि परिवर्तन गरी शुभ योग र राजयोग बनाउँछन्, जसले मानव जीवन र देश- दुनियामा प्रत्यक्ष असर पार्छ। यो डिसेम्बर महिनामा ३ राजयोग निर्माण हुँदैछन्। यो राजयोग मङ्गल, शनि देवले बनाउनेछन्। जसमा मङ्गल ग्रहले रूचक राजयोग बनाउनेछ। त्यस्तै शनिदेवले शश राजयोग, शुक्र ग्रहले मालव्य राजयोग निर्माण गर्नेछन्। जसकारण कतिपय राशिका जातकका भाग्य चम्किन सक्छ। साथै ती राशिका व्यक्तिहरुले अनपेक्षित आर्थिक लाभ प्राप्त गर्न सक्छन्। आउनुहोस्, जानौँ ती राशिका बारेमा&

    तीन राजयोगको निर्माण तुला राशिका जातकको लागि शुभ साबित हुन् सक्छ, किनकी तपाईको राशिको स्वामी स्थान बलवान छ र मालव्य राजयोगको निर्माण हुनेछ। साथै शनिदेव तपाईको गोचर कुण्डलीको पञ्चम भावमा अवस्थित छ। साथै शश र केन्द्र त्रिकोण राजयोग पनि बनाएका छन्। साथै शनि र शुक्रले नवपञ्चम राजयोग बनाएका छन्।

    त्यसैले यस समयमा तपाईलाई आकस्मिक धनलाभ हुन् सक्छ। रोकिएको पैसा पनि फिर्ता हुनेछन्। साथै, यस समयमा तपाईले भाग्यको पनि साथ पाउनुहुनेछ। यसका साथै व्यापारी तथा व्यवसायीहरुले सुखद् लाभ पाउनेछन्। साथै यो समयमा नयाँ कामको थालनी गर्न सक्नुहुन्छ

    मकर राशिका लागि तीन राजयोगको निर्माण अनुकूल सिद्ध हुन् सक्छ, किनकी तपाईको गोचर कुण्डलीमा मालव्य र केन्द्र त्रिकोण राजयोग बनेका छन्। धन भावमा शनिदेव विराजमान छ। साथै कर्म भावमा शुक्र ग्रह अवस्थित छ। त्यसैले करियरमा केही उपलब्धि हासिल गर्न सकिनेछ। योजनाहरू सफल हुनेछन्। काममा गति र परिवारको सहयोग रहनेछ। जीवनमा धन कमाउने धेरै अवसरहरू आउनेछन् र शुभ लाभ मिल्नेछ। मकर राशिका व्यक्तिहरूले पहिलेको तुलनामा धेरै पैसा बचत गर्न सक्षम हुनेछन्।

    तीन राजयोगको निर्माण कुम्भ राशिका जातकको लागि शुभ फलदायी सिद्ध हुन् सक्छ, किनकी तपाईको गोचर कुण्डलीमा एक मालव्य राजयोग र केन्द्र त्रिकोण राजयोगका साथै गुरु र शुक्रले समसप्तक राजयोगको दृष्टि बनाउने देखिन्छ। त्यस्तै भाग्य स्थानमा शुक्र र लग्नमा शनिदेव विराजमान छन्। त्यसैले यस समय तपाईका कार्य सिद्ध हुनेछन्। साथै तपाईको मनोकामना पुरा हुनेछ। तपाईले गरिरहनु भएको कामबाट लाभ मिल्नेछ र तपाईको जीवनमा सकारात्मक प्रभाव बढ्नेछ।