यी ६ गल्तीले ल्याउँछ तपाईको ओठमा कालोपन, भुलेर पनि नखानुहोस् यस्ता चिज !

    महिला होस् वा पुरुष । आफ्नो ओठ गुलाबी होस् भन्ने चाहाना सबैको हुन्छ । तर, हामी जानअनजान केही यस्ता गल्ती गर्न पुग्छौं, जसले ओठ कालो बनाइरहेको हुन्छ ।

    जान्नुहोस्, ती ६ गल्ती जसले ल्याउँछ तपाईको ओठमा कालोपन :

    बढी कफी पिउनु :
    दिनभरमा १र२ पटक कफी पिउनु ठीकै मानिन्छ। तर, त्योभन्दा बढी मात्रामा कफी पिउनाले यसमा रहेको क्याफिनले ओठलाई विस्तारैविस्तारै कालो बनाउँदै लग्छ।

    कम पानी पिउनु :

    कम पानी पिउनाले डिहाइड्रेसन हुन्छ । यही कारण ओठ सुक्न थाल्छ र कालोपन आउन थाल्छ ।

    दाँतले टोक्नु :

    केही व्यक्तिको दाँतले ओठ टोक्ने वा रगड्ने बानी हुन्छ। यसो गर्नाले ओठमा सुख्खापन आउन थाल्छ र ओठमा कालोपन आउन थाल्छ ।

    धुम्रपान :

    केही व्यक्तिको दाँतले ओठ टोक्ने वा रगड्ने बानी हुन्छ। यसो गर्नाले ओठमा सुख्खापन आउन थाल्छ र ओठमा कालोपन आउन थाल्छ ।

    एन्टिबायोटिक औषधि :

    लामो समयसम्म एन्टिबायोटिक औषधि खाइरहेमा शरीरमा यसको नराम्रो असर पर्न थाल्छ र ओठ कालो हुँदै जान्छ ।

    रासायनिक पदार्थ :

    रासायनिक लिपिस्टिक वा लिप बाल्म लगाउनाले ओठमा नराम्रो असर पर्छ र ओठमा कालोपना आउन थाल्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *