नेपालमै यस्तो : श्रीमान ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा,

    पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घट”नाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ ।
    नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन् ।

    श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौ’न सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौ’न सम्पर्क गराएर रकम लिन्छन् ।

    केही दिनसम्म चलेको यो घ’टना प्रहरीकहाँ आइपुग्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । श्रीमती भनिएकी युवती त्यो श्रीमान् बनेकी युवतीलाई छोड्न चाहँदिनन् ।

    घर परिवारका सदस्यले आएर सम्झाउँदासम्म उनीहरू छुटिन चाहेनन् ।युवकको जस्तो छोटो कपाल काटेकी श्रीमान् भन्ने युवती विवाहित हुन् । श्रीमान् छोडेर बसेकी उनले युवतीहरूसँग दोस्ती गरेर यौ’न धन्दामा लगाउने गरेको पाइएको छ ।

    बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले एक कार्यक्रममा वे’श्यावृत्तिको उदाहरण दिँदै यो घ’टना सार्वजनिक गर्नुभएको हो ।

    स्रोत : नेपाल समाचारपत्र

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *