पैसा कमाउनु मात्र ठुलो कुरा होइन : पैसा बचत गर्न सिक्नुहोस् , यो सुत्र अपनाउनुहोस्

    सीमित कमाइकाबीच प्राय मानिसहरुलाई परिवार चलाउनु पर्ने बाध्यता हुन्छ । तपाईको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईले कमाएको पैसा अपर्याप्त भएको हुन सक्छ ।पहिलाको तुलनामा तपाईको रोजगारी वा व्यवसायमा तपाईले प्राप्त गर्ने रकम वढेपनि रकम नजोगिएर हैरान हुन भएको होला र कसरी पैसा जोगाउने भन्ने सोचिरहनु भएको छ भने यो टिप्स तपाईलाई काम लाग्न सक्छ ।पैसा जोगाउने केही तरिका : उपहार योजनाबाट नलोभिनुस्। आफूलाई चाहिएको कुरा मात्र किन्नुस् ।

    र आवश्यक परेको बेला मात्र किन्नुस् ।एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ प्रलोभनबाट बच्नुस्: कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस् ।खानपानको बजेटबारे ख्याल राख्नुस्: खपत गर्ने सामान मात्र खरिद गर्नुस्।सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस्: कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ।

    प्रयोग भइसकेका सामान किन्नुस्: यो तपाईँको लागि सस्तो पर्नसक्छ र वातावरणीय हिसाबले उचितअनावश्यक कुरा बेच्नुस।ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस्।उपहार योजनाबाट नलोभिनुस्। आफूलाई चाहिएको कुरा मात्र किन्नुस् । र आवश्यक परेको बेला मात्र किन्नुस् ।एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ प्रलोभनबाट बच्नुस्: कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस् ।खानपानको बजेटबारे ख्याल राख्नुस्: खपत गर्ने सामान मात्र खरिद गर्नुस्।

    यसैगरी घरभित्र नराख्नुहोस् यी चिज : अशुभ हुन्छघरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला ।
    नटराजको मूर्ति : नटराज नृत्यकलाका देवता हुन् । धेरैजसो क्लासिकल डान्सरहरूको घरमा नटराजको मूर्ति राखिएको हुन्छ । तर नटराजको मूर्तिमा भगवान् शिव ताण्डव नृत्यको मुद्रामा देखिनुहुन्छ र यो विनाशको सूचक हो । त्यसैले यसलाई घरमा राख्नु अशुभ हुन्छ ।

    ताजमहल :ताजमहल सुन्दर कलाकारिताको नमुना हो र यो प्रेमको पनि प्रतीक हो यसको तस्वीर वा सानो प्रतिमालाई धेरैजनाले घरमा राख्ने गरेका छन् तर ताजमहल मुमताजको चिहान पनि हो । यस्तो मृत्युको प्रतीकलाई घरमा राख्दा नकारात्मक ऊर्जा फैलिन्छ ।डुब्दै गरेको जहाज : डुब्दै गरेको जहाजको चित्र घरमा राख्नुभयो भने तपाईंको सौभाग्य हराउँछ । यस्तो चित्र वा शोपीसले तपाईंका नातेदारसँगको सम्बन्ध बिगार्छ ।जंगली जनावरको प्रतीक : आजकल जनावरहरूको कुनै सुन्दर शोपीस, खेलौना र गुडिया बजारमा पाइन्छन् हेर्दाखेरी आकर्षक लाग्ने यस्ता शोपीसले तपाईंलाई हानि गर्छन् यस्ता चीज घरमा राख्दा घरका सदस्यको स्वभाव उग्र हुन पुग्छ अनि घरमा क्लेश र हिंसा बढ्छ ।

    महाभारत ग्रन्थ वा तस्वीर :महाभारत हिन्दू धर्मको सबभन्दा महत्वपूर्ण ग्रन्थ हो यो पूजनीय छ तर यसलाई घरमा राख्नु अशुभ हुन्छ किनकि यसमा पारिवारिक झगडा र क्लेशको कथा भनिएको छ । यसलाई घरमा राख्दा झैझगडा र तनाव हुन सक्छ ।शंखका साथ रथ : घरको पूजाकोठामा शंख राख्नु शुभ मानिन्छ शंखको ध्वनिले घरमा सकारात्मक ऊर्जा ल्याउँछ तर रथका साथ शंख राख्नुभयो भने अशुभ हुन्छ रथको उपयोग पुरानो जमानामा युद्धहरूमा गरिन्थ्यो र शंखले युद्धको घोषणा गर्थ्यो । त्यसैले रथको शोपीसका साथ शंख नराख्नुहोला ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *