पैसा नहुनेले पनि यसरी सजिलै किन्नुहोस IPHONE

    विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले शून्य ब्याजदरमा किस्ताबन्दीमा आईफोन १४ सिरिजका फोन किन्न सकिने अफर ल्याएको छ । नेपालमा महँगा फोन आधाकारिक रूपमा भित्रिन थालेसँगै बिग डिजिटलले यो अफर ल्याएको हो ।

    यसअन्तर्गत शून्य रुपैयाँ डाउन पेमेन्ट गरेर आईफोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले आईफोनको मूल्य तीन महिना वा छ महिनाभित्र बुझाउनुपर्ने हुन्छ ।

    यो अफर एनआईसी एसिया बैंकका ग्राहकले मात्र पाउने कम्पनीको भनाइ छ ।बिग डिजिटलका अनुसार एनआईसी एसिया बैंकको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा फोन खरिद गर्न सकिने छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *