भगवान शिवले कहिल्यै क्षमा गर्नुहुन्न यी १२ पाप गर्ने व्यक्तिलाई

    भगवान शिवलाई भोलेनाथ पनि भनिएको छ। तर शिव आफ्नो भक्तसँग जति सजिलै प्रसन्न हुनुहुन्छ यहाँको क्रो ध पनि उत्तिकै विना शकारी छ। भनिन्छ कि शिवले तेस्रो आँखा खोलेको दिन संसारको अ न्त निश्चित छ।

    शिव पुराणमा १२ कार्यहरू, आचरण र सोचाइ द्वारा गरिने पा’पको वर्णन गरिएको छ, जुन पा’पलाई भगवान शिवले कहिल्यै क्ष’मा गर्नुहुन्न। यस्तो व्यक्ति कहिले पनि सुखी जीवन बिताउन सक्दैन।

    के-के हुन् त त्यस्ता पा’प जसलाई भगवान शिवले कहिल्यै पनि क्ष’मा गर्नु हुँदैन ? जान्नुहोस्‘

    १.अरूको श्रीमान वा श्री’मती माथि नराम्रो नजर राख्नु, वा उनीहरुलाई प्राप्त गर्ने चाहना राख्नु पनि पा’पको श्रेणीमा पर्छ।

    २.अरुको धनलाई आफ्नो बनाउने चाहना राख्नु पनि शिव जीको नजरमा एउटा अक्षम्य अ’पराध वा पा’प हो।

    ३.कुनै नि’र्दोष व्यक्तिलाई यात ना दिने, हा’नि पुर्याउने, लु’ट्ने, उसको लागि बा’धा उत्पन्न गर्ने योजना बनाउने, वा यस्तो सोच्न राख्नु भगवान शिवको नजरमा अ क्षम्य पा’प हो।

    ४.राम्रो कुरा, राम्री बानी व्यवहार भुलेर स्वयम् ख’राब मार्गमा लाग्नु पनि अक्ष म्य पा’प हो।

    ५.ग’र्भवती म’हिला वा म’हिनावारी भएकी म’हिलासँग कटु वचन बोल्नु वा तुच्छ बोलीले उनीहरूको मन दुखाउनु भनेको शिवको नजरमा अ क्षम्य पा’प हो।

    ६.कसैको इ’ज्जतमा दाग लगाउने उद्देश्यले झूट बोल्नु भनेको ‘धो’का’ को श्रेणी अन्तर्गत पर्दछ र यसले अक्ष म्य पा’पको भागेदारी बनाउँछ।

    ७. समाजमा कसैको मान(सम्मानमा हा’नि पुर्‍याउने नियतले उनीहरुको पछाडी कुरा का’ट्ने वा भ्रम फैलाउनु पनि एक अक्ष म्य पा’प हो।

    ८.धर्म अनुसार नि’षेधित चीज खानु वा धर्मको बिरू द्ध व्यवहार गर्नु पनि भगवान शिवको नजरमा म’हापाप हो।

    ९. बच्चाहरू, महिलाहरू वा कुनै कमजोर प्राणी विरू द्ध हिं सा र असामाजिक कार्यहरूमा संलग्न हुने व्यक्ति पा’पको दो’षी मानिन्छ।

    १०.गलत तरिकाले अरुको सम्पत्तिमा क’ब्जा गर्नु, ब्राह्मण वा मन्दिरका सामानहरू चो’र्नु वा गलत तरिकाले प्राप्त गर्नु पनि एउटा म’हापाप मानिन्छ।

    ११.तपाईंले गुरु, आमाबाबु, प’त्नी वा पुर्खाको भुलेर पनि अप मान गर्नु हुँदैन।

    १२.मदिरापान गर्नु, गुरुकी श्रीमतीसँग सम्बन्ध राख्नु, दान गरेको चीज वा पैसा फिर्ता लिनु पनि एउटा ठूलो पा’प मानिन्छ जसलाई भगवान शिवले कहिल्यै माफी दिनुहुन्न।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *