१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

    २१ वैशाख, काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *