भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार पश्चिम बंगालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर कैयौँ घाइते भएका छन् । मुख्यमन्त्री ममता बनर्जीले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ । साथै घाइते उपचार खर्च व्यहोर्ने पनि बताएको छ ।
चट्याङले लिग्यो ११ जनाको ज्यान
Related Posts
सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दै छ : मन्त्री पौडेल
काठमाडौँ, १३ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै...
नेपालमा जियोटेक्निक्सको प्रयोगमा चुनौती देखिएको छ : मन्त्री सिंह
काठमाडौँ, १३ मंसिर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले...
डोरिन्द्रराज दाहाल भन्छन्- ‘इन्स्योरेन्स–बैँकबीच नङ र मासुको सम्बन्ध हुन्छ’
काठमाडौँ, १३ मंसिर । कामप्रति समर्पणभाव, अथक मेहनत र लगनशीलताको...