भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार पश्चिम बंगालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर कैयौँ घाइते भएका छन् । मुख्यमन्त्री ममता बनर्जीले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ । साथै घाइते उपचार खर्च व्यहोर्ने पनि बताएको छ ।
चट्याङले लिग्यो ११ जनाको ज्यान
Related Posts
![देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली](https://hamrosambad.com/wp-content/uploads/2025/01/KP-Oli-1024x598.jpg)
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, २ माघ । नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका...
![सरकारले अझै पनि संसद्लाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णय सरकारले अझै पनि संसद्लाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णय](https://hamrosambad.com/wp-content/uploads/2025/01/apposition-Party_Bipakshyi-1024x511.jpeg)
सरकारले अझै पनि संसद्लाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णय
काठमाडौँ, २ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले...
![विपद्को पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ : उपप्रमुख डंगोल विपद्को पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ : उपप्रमुख डंगोल](https://hamrosambad.com/wp-content/uploads/2025/01/Sunita-Dangol_-1.jpg)
विपद्को पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ : उपप्रमुख डंगोल
काठमाडौँ, २ माघ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र...