आफ्नै बावुबाट छोरी गर्भवती!

    झापा : हल्दिबारी गाउँपालिका वडा नं. ३ का नाम परिर्वतन ए.बी.सी.डी ले नाबालिका छोरीलाई पटक पटक करणी गरी गर्भबती बनाए पछी प्रहरी ले पक्राउ गरेको छ । ति बालिका बिरामी भएर अस्पताल पुगेपछी उनि गर्भवती भएको खुलेको थियो भने आफ्नै बुवाबाट गर्भबती भएको बालिकाले बताए पछी उनका छिमेकीले प्रहरीलाई खबर गरेका थिए । स्थानिय एक विद्यालयमा अध्ययनरत ति बालिकालाई उनले लामो समय देखी यौन सम्पर्क गरेको स्वीकार गरेको र उनलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ । यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको र कानुनी कार्यवाही अगाडी बढाएको जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *