काठमाडौँ। नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।
यसरी ल्याइयो सिरोहियालाई काठमाडौँ
Related Posts
तपाइको ग्रह अनुसार लगाउनुहोस यि रत्न जस्ले मिल्छ फल नै फल
काठमाडौँ– ज्योतिषशास्त्रमा रत्नको महत्व धेरै नै हुन्छ । साथै यसलाई...
साउनमा बेलपत्रसँग सम्बन्धित नियमहरूमा ध्यान राख्नुहोस्, तब मात्र पूजा सफल हुने विश्वास
भगवान शिवको प्रिय महिना अर्थात् साउनमा शिवलिंगमा बेलपत्र अर्पण गर्नु...