ससुराबाट बुहारी ५ महिनाको गर्भवती भएको छोराले थाहापाए पछि…

    पति काममा गएको मौका छोप्दै ससुरासँग नजिकिएकी एक बुहारी अन्तत गर्नवती भएको रहस्य बाहिर आएको छ । आफ्नी पत्नि ५ महिनाको गर्भवती भएको रहस्य थाहा पाएपछि मुम्बईमा बस्दै आएका दीपक तिवारी पसिछल्ला दिनमा निकै तनावमा छन् ।

    उनले मुम्बईमा आफ्नो पसल संचालन गर्दै आएका छन् भने उनकी पत्नि उषा तिवारी र उनका बाबु घरमा बस्दै आएका छन् । विबाहको डेढ वर्ष भइसकेका बेला पत्नि आफ्नै ससुराबाट गर्भवती भएको थाहा पाएपछि दीपक झन ठूलो तनावमा फसबेका छन् ।

    दीपकले आफ्नी पतिनलाई पार्कमा लगेर एकान्तमा सबै कुरा सोध्दा पनि बताउँदिनन् । तर अन्तत दीपकलार्य उनका बाबुले रहस्य खोल्दै आँफुबाट बुहारी गर्भवती भएको रहस्य खोल्न पुग्छन् ।

    तर दीपकले आँफुले पत्निसँग सम्बन्ध नै नराखेका कारण आफ्नो नभएको दाबी गरिरहँदा उनका बाबुले खोलेको रहस्यले सबैलाई चकित पारिदिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *