अझै सामान्य नबनेको रोसी [फोटो फिचर]

अझै सामान्य नबनेको रोसी [फोटो फिचर]

काठमाडौँ, ७ कात्तिक । गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन ।

लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठुलो क्षति गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *