५ दाजुभाईले एक श्रीमतीसँग कसरी गर्थे “यौन सम्पर्क” ?

हिन्दुहरुको पवित्र ग्रन्थमा केही अत्यन्तै रोचक, अनौठा र सोचनीय विषयहरु छन् ।त्रेता युगको सत्य घटना भनेर विश्वास गरिएको महाभारतका केही विषय थाहा पाउँदा जो कोहि चकित हुने गर्दछन् ।महाभारत हिन्दू धर्मको सबैभन्दा ठूलो ग्रन्थ मानिन्छ । योबाट नै मानव आँचरण सिकाइएको छ ।महाभारतमा सिर्फ कौरव र पाण्डवको लडाई मात्र प्रसिद्ध छैन । महाभारत अनेकौँ रहस्यले भरिएका तथ्यहरुपनि छन् ।

जुन बारेमा मानिस जान्न अत्यन्तै इच्छुक छन् । एउटा यस्तो रहस्य छ ।पाँच पाण्डवकी एक पत्नी थिइन् द्रोपदी । जबसम्मकी हिन्दु परम्परामा भाउजु आमा समान र बुहारी लक्ष्मी समान मानिन्छ । जसलाई गलत नजरले हेर्न नै बन्देज गरेको छ ।तर महाभारतमा पाँच दाजुभाई की एक श्रीमती उल्लेख गरिएको छ ।अब ती पाँच दाजुभाई की एक श्रीमतीसँग “शारीरिक सुख” प्राप्ति कसरी हुन्थ्यो ?

अधिक पाठकको चासोको विषय यहाँ पेश गर्दैछौ ।सुन्दा अनौठो । रोचक तर सत्य विषयलाई महाभारतको गहिरो अध्ययनपछि यहाँ प्रस्तुत गर्न लागेका हौँ । यो महाभारतको खण्डले कतिपय अवस्थामा हिन्दु धर्मलाई विवादिपनि बनाएको छ ।भाउजु बुहारीसँग “शारीरिक सुख” खोज्ने हिन्दुहरु भन्दै आरोप लगाउँने गरेकोपनि पाइन्छ । तर यो भित्रको खास कुरा आज हामी बताउँदैछौ ।

द्रौपदीको उत्पत्ति (जन्म) राजा द्रुपदको हवन कुण्डबाट भएको हो । हवन गरिरहेको कुण्टबाट पुत्री प्राप्ति भइन् ।अब छोरीको बिबाहका बारेमा राजालाई चिन्ता हुन थाल्यो । राजा द्रुपदले आफ्नी पुत्री द्रौपदीको बिबाहका लागि स्वयंवर गराइरहेका थिए । राजाले राखेका पुरा शर्त पुरा गरेर योग्य बरको रुपमा प्रमाणित भएर पञ्चपाण्डका अर्जुन स्वयम्वर गरिरहेका थिए ।

तर त्यो रात भने उनले दुबै श्रीमान् अर्थात दाजु भाई भीम र युधिष्ठिरलाई नै “शारीरिक सुख” दिइन् । अब यहाँसम्म थाहा पाएपछि त्यो कसरी सम्भव भयो त सबैको चासोको विषय हो । हामी खोल्दै जान्छौ । किनकी यही क्रममा सबै पाँछ पाण्डवसँगनै द्रोपदीले हरेक रात श्रीमतीको भूमिका निभाईन् । सबैलाई “शारीरिक सुख” पनि दिइन् ।

अब तपाईहरु सबैको मनमा प्रश्न पक्कै जागेको छ । देवताका समयमा त्योपनि हिन्दु धर्मभित्र कसरी एक पत्नीले ५ भाई त्योपनि दाजुभाईसँग पत्नी धर्म निभाईन् । हामी त्योपनि बताउँछौ । यो असम्भव पुरा गर्न भगवान् शिवको वरदान थियो । हामीले यसअघि नै बताइसकेका छौ ।ग्रन्थमा भनिएको छ की कुनैपनि स्त्री ५ पुरुषसँग एकसाथ पतिका लागि पत्नीको भूमिका निभाउन सक्छिन् ।

यो अहिले मानव जीवनका अध्ययन कर्तालेपनि भनिरहेका छन् की “शारीरिक सुख” प्राप्तिको मामलामा पुरुष भन्दा महिलासँगै धेरै गुणा बढी क्षमता र इच्छाशक्ति दिएको छ ।तर तपाईलाई यो जानकारी गराउँकी भगवान शिवले द्रोपदीलाई यस्तो वरदानपनि दिनुभएको थियो की तिमी हरेक दिन कन्या हुनु । शिवको वरदान अनुसार उनी हरेक दिन कन्या नै रहन्थिन् ।

दिन पुरा हुनका लागि उनी स्नान गर्थिन । कुनै एक पाण्डवसँग पत्नीको भूमिका निभाई सकेपछि द्रोपदी स्नान गर्थिन् ।किनकी अर्जुनका साथ द्रोपदीको स्वयम्वर सबैभन्दा पहिला राजा द्रोपदको घरमा भएको थियो । द्रोपदीको यही प्रेमका कारण स्वर्ग जाँदा जाँदै बाटोमा नै मृत्यु भएको थियो । उनीहरुको स्वर्ग यात्राको बारेमा हामी अर्को कहानीमा लेख्नेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *