सुन्दरहरैंचाको पाथीभरा मन्दिर

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर -८ चन्द्रनगरमा अवस्थित पाथिभरा माताको मन्दिर । यो मन्दिर इटहरी काकडभिट्टा सडडको पुर्व पश्चिम राजमार्गमा रहेको छ ।

ताप्लेजुङको शाखाका रूपमा यो मन्दिर चिनिन्छ ।बिहानदेखि बेलुकासम्ममा भक्तजन पाथीभरा मन्दिरमा दर्शन गर्न आउने गरेका छन् । छोटो र अनुपम यात्राका लागि पाथीभरा धाम पनि उपयुक्त गन्तव्य हो ।

धार्मिक सांस्कृतिक तथा प्राकृतिक र विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभरा पवित्र धाम हो । पाथीभरा देवीको मन्दिरमा हिन्दु धर्मावलम्बी मात्रै नभई अन्य धर्ममा आस्था राख्नेहरुका लागि पनि पर्यटकीय गन्तव्य बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *